कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको सिफारिसअनुसार सरकारले आज लकडाउन थप्ने निर्णय हुने छ । सरकारले  गरेको लक् डाउन भोलि २५ गते सकिदै छ र नेपाल भरि लक डाउन कति दिन थपने भनेर ११ बजे देखि मन्त्रिपरिसदको बैठक ले निरने गर्ने छ । लक डाउनको मोडालिटीमा की परिवर्तन आउन सक्ने भन्ने नि खबर छ । लक डाउन लाइ कम्तिमा पनि एक सात लम्ब्याउने तयारि छ ।

लक डाउनलाइ तिन वटा वर्गमा छुट्टौने छलफल भए पनि संक्रमितको संख्या बढ्दै गए पछि र धेरै परिछण अहिले लाइ चाही लक डाउनलै यहि रुपमा निरन्तरता दिने कुरो हिजो हको बैठकमा निस्कर्स निस्केको थियो । तेसैले अहिले लाइ नेपालको जिल्लाहरु लाइ रेड , ग्रीन र एल्लो जोन मा छुटाउने कुरा कायम नहुन सक्छ ।