कोरोन संक्रमण देखिए पछि बिराटनगरको कोशी अञ्चल अस्पतालमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक ठिक भएर डिस्चार्ज भएका छन् । उनिहरु लाइ तिन पटक सम्म लगातार कोरोन परिछण नेगेटिभ आए पछि डिस्चार्ज गरिएको हो । बैसाख ५ र ६ गते उदयपुरमा १३ जना भारतीयमा कोरोन संक्रमण देखिएको थियो जस मद्धे ६ जना ठिक भएर घर फर्किएका छन् र बाकि को अवस्था पनि सामान्य छ भन्ने खबर आएको छ ।
ठिक भएर फर्किएका ३ जनामा फेरी संक्रमण देखिए पछि उनिहरु लाइ डिस्चार्ज भए पनि बिराटनगरको रानी मर्काज मा राखिने छ ।