भारतमा कोरोना बाट ज्यान गुमाउनेको सन्क्या १५ सय भन्द बढी । ४९००० भन्दा बढी सन्क्रमित छन जसमद्धे १४००० भन्द बढी निको भैसकेका छन । ३३००० जती अस्पतालमा उपचार को लाई छन तर सिरियस केस भने खासै छैन । भरातम हिजो मंगलवार को पछिल्लो २४ घण्टामा सबै भन्द धेरै सन्क्रमन देखा परेको थियो । भारतमा त्यो २४ घण्टामा ३९०० जती नया सन्क्रमित र १९५ जना को ज्यान गएको थियो ।

सन्क्रमण बढ्ने क्रम जारी भएकोले गर्दा भारतमा आज देखी दिन दिनै १००००० भन्दा बढीको परिछण हुने भनेर भरात सर lकार ले भनेको छ । अहिले भारतमा लक डाउन जारी नै छ र तेस्लै तीन वता जोन , रेड , ओरेन्ज र ग्रीन जोन भनेर छुट्टाइएको छ ।