कोरोना सन्क्रमण ठिक भएर घर फर्केको हरु मा फेरी कोरोना सन्क्रमन देखिएको छ । रौतहटका एक युवक र वीरगञ्जको जमातीमा पुन संक्रमण देखिएको हो । रौतहट को युवक र बिरगन्जको जमाती एक सात अगडी मात्र निको भएर घर फर्किएका थिए । दुबै जना आफ्नो परिवार र आफ्न्त सँग बस्दै आएका थिए । दुइ दिन अगडी मात्र रौतहटको युवक लाई स्वस्थ्य टोलेले अस्पताल को आइसोलेसन वार्ड मा ल्यएर भर्न गरेको खबर आएको थियो ।