काठमाडौं उपत्यका भित्र ५६ प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ति मध्ये ललितपुरको पुल्चोकमा भएको परहरी र स्थानीय बिचको झडप नियन्त्रणमा खटिएका १८ प्रहरी परेका छन् । सरकारले कोरोन संक्रमण पुस्टि भएपछि आइसोलेसन बस्नुपर्ने नियम बनाए तापनि ती प्रहरी भिड नियन्त्रणमा खटाएको पाइएको छ ।