१९ भदौ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४५४ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार :

  • काठमाडौं जिल्लामा ३८६ जना संक्रमितको पुस्टि ,
  • भक्तपुरमा ३६  जना संक्रमितको पुस्टि ,
  • ललितपुरमा ३२ जना संक्रमितको पुस्टि ,