पछिल्लो २४ घन्टामा नेपाल भरिमा ८५५ जना कोरोना संक्रमितको पुस्टि भएको छ। ११ जनाको मृत्यी भएको छ र यससंगै मृत्यु दर १७५ पुगेको।
१३,२५३ जना को आर्टि-पिसिर गरिएको छ। १९,५०४  जना कोरोना संक्रमण मुक्त भईसकेका छन्।
नेपालभरिमा कुल कोरोन संक्रमण ३४,४१८ जनामा पुस्टि भएको छ।