काठमाडौं –     मंगलबार मन्त्रिपरिषद्ले कुलमान घिसिङलाई नै प्रािधकरणको कार्यकरीमा निरन्तरता दिने निर्णय गरिएको भन्दै कुलमान घिसिङको फेक अकाउण्ट बनाएर खबर फैलेको हो।त्यसपछि समाजिक सञ्जाल फेसबुकमार्फत् घिसिङले आफूले एउटा मात्रै सामाजिक सञ्जाल प्रयोग गर्ने गरेको र त्यसबाहेक अन्य आधिकारिक अकाउन्ट नभएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन् ।