पछिल्लो २४ घन्टामा नेपाल भरिमा ७४३जना कोरोना संक्रमितको पुस्टि भएको छ। ८ जनाको मृत्यी भएको छ र यससंगै मृत्यु दर १५७ पुगेको ।
१०,२३४ जना को आर्टि-पिसिर गरिएको छ।१८,८०६  जना कोरोना संक्रमण मुक्त भईसकेका छन्।
नेपालभरिमा कुल कोरोन संक्रमण ३२,६७८ जनामा पुस्टि भएको छ।