नेपालमा हाल सम्म ३०४८३ जनामा कोरोना सन्क्रमण को पुस्टी भएको छ । १37 जनाले ज्यान गुमाइ सकेका छन । १८२१४ जना कोरोना सन्क्रमितहरु ठिक भएर डिस्चार्ज भैसकेका छन ।

अहिले सम्म ५७९८९९ पि सि आर परिछण र ३१२४०२ आर डि टि परिछण गरिएको छ ।
१२१३२ जना आइसोलेसनमा छन र १२२३४ जना क्वारेन्टाइनमा छन ।

Source:MoHP