कोरोना को महामारीले गर्दा झन्डै ६० प्रतिसत विद्यार्थीहरु बेरोजगार भएका छन्। कोरोनाले व्यवसायिक क्षेत्रमा यस कदर असर पारेको छ कि त्यहाँका विद्यार्थीहरुलाइ आफ्नो न्युनतम आवश्यकता पूरा गर्न खर्चसमेत छैन।युटिएस र युएनएसडब्लुले गरेका सर्वेक्षणहरुमा अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि आगामी महिनाहरु अझै चुनौतिपूर्ण रहेको जनाएको छ।विद्यार्थीहरु घरभाडा तिर्न नसकेर घर बिहिन हुने उल्लेख गरिएको छ। गरिरहेको जागिर पनि महामारीको कारणले छुटे पछि कम ज्यालामा क्यासमा काम गर्न बाध्य भएका छन्।
ट्रेन्डिङ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- काठमाडौं उपत्यकामा बुधबार राती देखी निशेधाज्ञा, के गर्न पाइन्छ र के पाइदैन ?
- सर्वोच्च अदालतले संसद भंग गर्ने निर्णयको कारण आदेश जारी गर्यो
- नेपालको नया नक्सा जारी भए पछी पूर्व राजा ज्ञानेन्द्र शाहले ट्विटरमा एस्तो लेखेका छन
- २ करोड ५० लाख डोज कोरोना भ्याक्सिन नेपाल आपूर्ति गर्न सम्झौता
- संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा ८ वटा रिट दर्ताका लागि पेश
- कोही पनि भ्रष्टाचारीलाई नछाड्ने: नेता विनय रावल
- अब लाइसेन्स ट्रायलमा ६० नम्बर आए पास