नेपालमा हाल सम्म १६५३१ जनामा कोरोना सन्क्रमण को पुस्टी भएको छ । ३५ जनाले कोरोना भाइरस सन्क्रमण को कारण ज्यान गुमाइसकेका छन र ७८९१ जना अहिले सम्म ठिक भएर डिस्चार्ज भैसकेका छन ।

अहिले सम्म नेपालमा २७१,१४५ पि सि आर परिछण र ३१२,४०२ जना मा आर डि टि परिछण भएको छ ।

८६०५ जना आइसोलेसन मा छन र २४४२५ जना क्वारेन्टाइन मा छन ।