नेपालमा हाल सम्म १४५१९ जनामा कोरोना संक्रमण को पुस्टि भएको छ। अहिले सम्म कोरोना भाइरसको संक्रमण को कारण ३१ जानले ज्यान गुमाई सकेका छन् र ५३२० जना कोरोना संक्रमित व्यक्ति हरु अहिले सम्म ठिक भैसकेका छन्।
अहिले सम्म नेपालमा २३७७६४ जनामा पी सी आर परिछण र ३०२६२१ वटा आर डि टि परिछण गरिएको छ। ३८१०९ जना लाइ क्वारेन्टाइनमा राखिएको छ र ९१६८ जना आइसोलेसन मा छन्।