ब्राजिलमा कोरोना संक्रमण बाट ज्यान गुमाउने को संख्या ५०००० नागेको छ। हाल सम्म ब्राजिलमा १० लाख ७० हजार भन्दा बढि व्यक्तिमा कोरोना संक्रमण को पुस्टि भएको छ। जस मद्धे ५ लाख ४० हजार भन्दा बढी व्यक्ति ठिक भैसकेका छन्।

ब्राजिलमा पनि कोरोना संक्रमण तिब्र रुप मा फैलिरहेको छ। सबै भन्दा धेरै कोरोना संक्रमित हरु हुने देश को सुची मा ब्राजिल दोस्रो अंकमा पर्दछ