बिहिबार सरकारले ४१४ जना नेपालीहरु को विदेश बाट उद्दार गरेको छ। उनि हरु लाइ हिजो बिहिबार नेपाल ल्याइएको हो। उनि हरु लाइ नेपाल एर लाइन्स को बिमान मार्फत ल्याइएको छ। हिजो आउने हरु १ जना कतार बाट , १५० जना कुवेत बाट , १५० जना ओमान बाट र ११७ जना जना मलेसिया बाट आएका हुन्। उनि हरु सबै कोरोन भाइरस को लक् डाउन का कारण ले विदेश मा फसेका थिए।
ट्रेन्डिङ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- काठमाडौं उपत्यकामा बुधबार राती देखी निशेधाज्ञा, के गर्न पाइन्छ र के पाइदैन ?
- सर्वोच्च अदालतले संसद भंग गर्ने निर्णयको कारण आदेश जारी गर्यो
- नेपालको नया नक्सा जारी भए पछी पूर्व राजा ज्ञानेन्द्र शाहले ट्विटरमा एस्तो लेखेका छन
- २ करोड ५० लाख डोज कोरोना भ्याक्सिन नेपाल आपूर्ति गर्न सम्झौता
- संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा ८ वटा रिट दर्ताका लागि पेश
- कोही पनि भ्रष्टाचारीलाई नछाड्ने: नेता विनय रावल
- अब लाइसेन्स ट्रायलमा ६० नम्बर आए पास