भारतमा कोरोना सन्क्रमण बाट ज्यान गुमाउने को सन्ख्या १२ हजार नाघेको छ । भारतमा हाल सम्मा ३ लाख ६० हजार भन्दा बढी कोरोना सन्क्रमित को पुस्टी भएको छ , जस मद्धे १ लाख ९० ह्जार भन्दा बढी ब्यक्ती ठिक भैसकेका छन ।

भारतमा अहिले लक डाउन खुकुलो छ , त्यहाँ अहिले दिनहु १० हजार को हाराहारी मा कोरोना सन्क्रमित को पुस्टी भएको छ ।