भारतिय कलाकार सुशान्त सिंह राजपुत ले अत्महत्या गरेकाअ छन्, उनि आफ्नै निवास मा झुन्दिएको अवस्था मा फेला परेका छन । उनि भारत मुम्बई स्थित आफ्नो निवासमा अत्महत्या गरेको खबर छ । केहि दिन अगाडी उनको पहिलाको मेनेजरले नि अत्महत्या गरेकी थिन ।