ब्राजिलमा कोरोना संक्रमण बाट ज्यान गुमाउने को संख्या ४२ हजार भन्दा बढी पुगेको छ। सबै भन्दा धेरै कोरोना संक्रमित को सुचीमा ब्राजिल दोस्रो स्थानमा पर्छ। अमेरिका पछि ब्राजिल मा नै सबै भन्दा धेरै कोरोन संक्रमित छन् र सबै भन्दा धेरै मृत्यु भएको छ। हाल सम्म ब्राजिलमा ८ लाख ५० हजार भन्दा बढि कोरोन संक्रमित को मृत्यु भएको छ। ४ लाख ३० हजार जति कोरोना संक्रमित व्यक्ति हरु ठिक भैसकेका छन्। अहिले सम्म झन्डै १५ लाख जना मा कोरोना संक्रमण को परिछण गरिएको छ।