नेपालमा आज थप २७३ जनामा कोरोना सन्क्रमित को पुस्टी भएको छव्र एसै सँग नेपालमा कोरोना सन्क्रमित को सन्ख्या ५३३५ पुगेको छ । सबै २७३ जनामा कोरोना सन्क्रमण को पुस्टी स्वास्थ्य तथा जन्सन्ख्या मन्त्रालय ले डेली मिडिया ब्रीफिङ मार्फत गरेको छ ।