नेपालमा हाल सम्म ४६१४ जना मा कोरोना संक्रमण को पुस्टि भएको छ जस मद्धे ८६१ जना ठिक भैसकेका छन् भने १५ जना ले ज्यान गुमाई सकेका छन्।

अहिले सम्म १२५,९३७ पी सी आर परिछण भएको छ र १७८,१४३ आर डी टि परिछण भएको छ। १६२,०१३ जना क्वारेन्टाइन मा छन् र ३७३८ जना आइसोलेसन मा राखिएका छन्।