नेपालमा कोरोना सन्क्रमित को सन्ख्या ४००० नाघेको छ । हाल सम्म ४०८५ जना मा कोरोना सन्क्रमण को पुस्टी भएको छ । १५ जना ले ज्यान गुमाइ सकेका छन र ५८४ जना सन्क्रमितहरु ठिक भैसकेका छन ।

नेपाल मा अहिले सम्म १०६,३३१ पि सि आर परिछण र १६६,१५८ आर डि टि परिछण भएको छ ।

१६५७७५ जना क्वारेन्टाइन मा छन र ३४८६ जना आइसोलेसन मा छन ।