पछिल्लो २४ घण्टा मा नेपाल मा थप २१३ जनामा कोरोना  संक्रमण को पुस्टि भएको छ। यसै संग नेपाल मा कोरोना संक्रमण को संख्या ३४४८ पुगेको छ। सबै २१३ जनामा संक्रमण को पुस्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले डेली मेडिया ब्रीफींग मार्फत गरेको छ।