नेपालमा अहिले सम्म २९१२ जनामा कोरोना सन्क्रमण को पुस्टी भएको छ । ११ जना ले ज्यान गुमाइसके भने ३३३ जना ठिक भैसकेका छन ।

हाल सम्म ८८३६६ पि सि आर टेस्ट र १३२९६६ आर डि टि टेस्ट भएको छ । १६६७६५ जना क्वारेन्टाइन मा छन र २५६८ जना आइसोलेसनमा छन ।