भारतमा कोरोना सन्क्रमित को सन्ख्या २ लाख भन्दा बढी छन जस्मद्धे १ लाख भन्दा बढी सन्क्रमित हरि ठिक भैसकेका छन । भारतको स्वास्थ्या मन्त्राल्य को तथ्यन्क अनुसार २,०७,६१५ जना सन्क्रमित हरु छन र १००,३०३ ब्यक्ती हरु ठिक भएर डिस्चार्ज भैसकेका छन । हाल सम्म भारतमा ५८१५ जनाले कोरोना बाट ज्यान गुमाइ सकेका छन ।

अहिले भारतमा लक डाउन लाई खुकुलो गरिएको छ । भारतमा पहिले नै आन्तरिक हवाइ उडान देखी रेल सेवा सबै सुरु भैसकेको छ भने अहिले उध्योग देखी रेस्टुरेन्ट , मल हरु पनि खुल्न गैरहेको छ ।