भक्तपुरको एक गर्भवती महीलामा कोरोना सन्क्रमण को पुस्टी भएको छ । उनि भक्तपुर को चङुनारायन नगर्पालिका-३ मा बस्छिन ।

उनले गर्भवती भए पछी के एम सि अस्पताल मा नियमित चेक अप गरौदै आएकी थिन । डेलिभरी’ को समय नजिकिँदै गर्दा नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएको र अस्पतालले पीसीआर परीक्षण गराउँदा संक्रमण पुष्टि भएको हो ।