बलिउडकी चर्चित अभिनेत्री मनिषा कोइरालाल भैरहवा नाका हुँदै स्वदेश फर्किएकी छन् । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीका अनुसार बेलहिया नाका हुँदै अभिनेत्री कोइराला आफ्नो बुबा आमा सँगै निजी गाडीमा मंगलबार स्वदेश फर्किएकी हुन् । अभिनेत्री कोइरालाको परिवार होटलमा क्वारेन्टाइनमा बस्ने जानकारी छ । मनिषा केही दिनको क्वारेन्टाइन बास पछि काठमाडौं आउने बताइएको छ ।

मनिसा कोईराला ले नेपाल को नय नक्सा मा समर्थन देखाए भारतीया मेडिया हरु ले उन्को अलोचना गरेको थियो । देश मा मा भने उनको समरथन र प्रसन्सा भैरहेको छ ।