नेपालमा आज एकै दिन १० जनामा कोरोन संक्रमण देखिएको छ । ति १० जना संक्रमित,पर्सा जिल्लाका ३६ वर्षीय पुरुषमा र नेपालगन्जको प्रयोगशालामा परीक्षण गर्दा ५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण देखिएको भनेर आज को मिडिया ब्रिफिंग मा स्वास्थ्य तथा जन संख्या मन्त्रालय ले जनाएको छ । कोरोन संक्रमित को संख्या ६९ पुग्यो