सरकारले बुद्धबार बसेको बैठक मा लक डाउन लाई थप १२ दिन बढाउने निरणय गरेको छ । लक डाउन लाई जेष्ठ ३२ गते (जुन १४) सम्म लाई लाम्ब्याइएको छ ।
मोडलिटीमा केहि परिवर्तन पनि आउने भन्ने खबर छ । २ माहिना भन्द बढी को लक डाउनमा जनता हरु ले धेरै सास्ती भोगिरहेका छन । लक डाउन लाई बिस्तारै खुकुलो पर्दै लाईजानु पर्छ भनेर नि माग उठेको छ ।

पछिल्लो केहि दिन एता कोरोना सन्क्रमण सन्ख्या पनि तिब्र रुप मा बढी रहेको छ । हाल सम्म नेपाल मा १४०० भन्दा बढी सन्क्रमित छन भने ७ जना ले ज्यान गुमाइसकेका छन ।

छिमेकी रास्ट्र भारतमा लक डाउन ५ मा रेल सेवा र अन्तरिक उडान हरु सुरु भैसकेका छन । अरु धेरै कुरा पनि खुकुलो बनाइएको छ ।