नेपालमा कोरोना सन्क्रमितको सन्ख्या १४०० भन्दा माथी पुगेको छ । शनिबार एकै पटक १८९ जनामा कोरोना सन्क्रमण को पुस्टी भए पछी नेपालम कोरोना सन्क्रमित को सन्ख्या १४०१ पुगेको हो । यो एक दिन मा पुस्टी भएको अहिले सम्मको नै सबै भन्दा धेरै कोरोना सन्क्रमित को सन्ख्या हो ।

हिजो थप एक जनाले कोरोना सन्क्रमणबाट ज्यान गुमाएको पुस्टी भएको छ ।  भारत बाट फर्किएका ३५ बर्सिय युवकले ज्यान गुमाएका हुन । उनि भारत बाट आए देखी नै दैलेख को क्वारेन्टाइन मा बस्दै आएका थिए ।  नेपाल मा कोरोना सन्क्रमण बाट ज्यान गुमाउने को सन्ख्या ७  पुगेको छ । हाल सम्म २१९ जना कोरोमा सन्क्रमण बाट ठिक भैसकेका छन ।

नेपाल मा हाल सम्म ६६७२९  पि सि आर पतिछण र  १०७०५५  आर डि टि परिछण भएको छ । ११००७८ जना क्वारेन्टाइन मा छन र ११७६ जना आइसोलेसन मा छन ।