कोरोना भाइरसको संक्रमणबाट जुधिरहेका नेपाली किसानसामु अब अर्को भयावह चुनौती थपिने भएको छ । सलह नामको एक प्रकारको फट्यांग्राले नेपाली किसानसामु ठूलो चुनौती थप्न लागेको हो। यो फट्यांग्राले नेपालको समग्र कृषि खेती प्रणालीलाई नै असर पुर्‍याउन सक्ने कृषिविद्ले चिन्ता व्यक्त गरेका छन् ।

यो किराले अहिले भारतमा उतपातम चाइ रहेको छ । धेरै खेतीहरु लाई नस्ट पारेको छ । नेपाल सिमा छेत्र को भारतमा आइसकेको यो किरा अब नेपाल प्रबेश गर्ने सम्भावना धेरै बढेको छ ।