नेपालमा थप ७६ जना मा कोरोना सन्क्रमण को पुस्टी भएको छ । यो ७६ जना कै सन्क्रमण को पुस्टी प्रदेश २ बाट हो ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा ७६ जनामा काेराेना पुष्टि भएकाे हाे ।

धनुषाका २९ महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।