थप २८ जना कोरोना सन्क्रमितहरु ठिक भएका छन । सबै २८ जना ठीक भएर डिस्चारज भएका छन । यो पछिल्लो २४ घण्टा को तथ्यान्क हो । नेपालमा अहिले सम्म १८३ जना कोरोना सन्क्रमण बाट ठिक भएका छन ।

स्वास्थ्य तथा जन्सन्ख्या मन्त्रालय क प्रवक्ता ले यो जान्कारी डेली मिडिया ब्रीफीङ बाट दिएका हुन ।