अमेरिकामा कोरोना बाट ज्यान गुमाउने को सन्ख्या १ लाख नाघेको छ । अमेरिकामा १७ लाख २० हजार भन्दा बढी कोरोना सन्क्रमित छन । कोरोना सन्क्रमित को सन्ख्या को सुचीमा अमेरिका पहिलो स्थान म पर्दछ । अहिले सम्म  ४ लाख ७० हजार भन्दा बढी ठिक भैसकेका छन । १७ हजार जती सिरियस अव्स्था मा छन ।

अमेरिका मा १ करोड ५५ लाख भन्दा बढी को कोरोना परिछण भैसकेको छ । अमेरिकि रास्ट्रपती डोनल्ड ट्रम्पले पनि अमेरिका मा राम्रो प्रबिधी बाट छिटो धेरै मानिस को कोरोना परिछण भएको ले धेरै सन्ख्यामा कोरोना पुस्टी भएको बताउदै आएका छन ।