अन्तर जातिय प्रेम को कारण ले जाजर्कोट का नवराज बि क ले आफ्नो २ साथी सँगइ ज्यान गुमाउनु परे पछी एस्तो ट्विट गरेका छन ।

बेहुली लिना भनेर गएका नवराज बि क लाई केटी को घर वाला हरु ले लखेट्दै पिटे पछी भेरी नदी मा हाम्फल्नु पर्‍यो जस्ले गर्दा ३ जना को ज्यान गयो र ३ जना अझै बेपत्त छन ।