देशको नाममा   सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विज्ञहरुको सुझावअनुसार २ प्रतिशत नागरिको कोरोना परीक्षण हुने बताएका हुन् । त्यसो गर्दा नेपालको हालको जनसंख्या करीब ३ करोड रहेको छ । सोअनुसार ६ लाखको परीक्षण गर्नुपर्ने देखिन्छ ।केन्द्रीय तथ्यांक विभागका अनुसार अहिले नेपालको कूल जनसंख्या २ करोड ९९ लाख ६६ हजार २४० छ ।