ब्राजिल कोरोना सन्क्रमित सन्ख्या को दोस्रो स्थान मा । रसिया लाई पछडी पर्दै ब्राजिल कोरोना सन्क्रमण को सन्ख्या मा दोस्रो स्थान मा पुगेको छ । ब्राजिल मा कोरोना सन्क्रमित को सन्ख्या ३ लाख ६५ हजार नाघेको छ । ब्राजिलमा कोरोना बाट २२ हजार भन्दा बढी ले ज्यान गुमाइसके ।

१ लाख ४५ हजार भन्दा बढी ठिक पनि भैसकेका छन । हाल सम्म ७ लाख ३० हजार जना जत्ती को कोरोना परिछण भएको छ ।