पछिल्लो २४ घण्टामा भारतमा ६५०० भन्द बढी कोरोना सन्क्रमित को पुस्टी भएको छ । हाल सम्म भारत मा १ लाख ३० हजार भन्दा बढी मा कोरिना सन्क्रमण देखिएको छ । ३८०० ले ज्यान गुमाइ सके भने लग्भाग ५५ हजार ठिक भएर घर फर्की सकेका छन । ३० लाख भन्दा बढी ब्यक्तीको कोरोना परिछण भैसकेको छ ।

अहिले भारतमा धेरै शहर हरु मा लक डाउन खुकुलो गरिएको छ । श्रमिकहरु को लाई स्पेसल ट्रेन हरु चल्दै छ । भारत मा भोली देखी अन्त्ररिक ह वाइ उडान पनि सुरु हुँदै छ ।