सरकार ले इद पर्व को बिदा सच्याएको छ । मुस्लिमहरु को इद पर्व को बिदा सरकारले आइतबार जेठ ११ गते दिएको थियो तर शनिबार चन्द्रामा न देखिए पछी इद १२ गते सोमबार हुने भएको छ र तेइ अनुसार सरकारले पनि सच्याएर बिदा सोमबार १२ गते दिने निरनय गरेको छ ।