रसियामा कोरोन संक्रमित को संख्या ३ लाख १५ हजार नाघेको छ। सुरुवातमा अरु देशको तुलानामा केहि हजार संक्रमित मात्र भएर तथ्याँका अनुसार धेरै पछाडी रहेको देश अहिले दोस्रो नम्बरमा छ। संक्रमित संख्यामा अमेरिका पहिलो स्थानमा छ भने रुस दोस्रो नम्बरमा छ। हाल सम्म रुसमा कोरोना बाट ३०९९ जना ले ज्यान गुमाइ सकेका छन्। ९२ हजार भन्दा बढी व्यक्ति हरु ठिक भैसकेका छन्। रुस मा ७८ लाख भन्दा बढी मानिस को कोरोना परिछां भएको छ।