कार्यक्रम सिधा कुरा जनता सँगमा पत्रकार रबी लामिछने नया रुपमा कार्यक्रम सन्चालन गरे , उनले नेपाल र भारतको तर्फ बाट प्रवक्त राखेर राम्रो डिबेट शो सन्चालन गरे । सबै लाई आफ्नो भनाइ राख्न दिए र नेपाल को पस्चीमी सिमाना महकाली नदीको मुहान लिम्पियाधुरा सम्म हो भनेर त्यस्को सत्य तथ्य प्रस्तुत गरेका छन । । हिजोको शो अङ्रेजीमा सन्चालन भयो तेस्को मुख्य कारण अन्तररास्ट्रीय समुदायले पनि मजा ले बुझुन । भनेर हो । उनले उत्चृस्ट रुपमा कार्यक्रम चलाएर , आफ्नो ट्वीटर मा एस्तो लेखेका छन ,