नेपाल मा थप ४ जना कोरोन संक्रमित ठिक भएका छन्। काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेका चार जना कोरोना भाइरस संक्रमित बिहीबार डिस्चार्ज भएका छन् । लगातार २ पटक को रिपोट नेगेटिभ आए पच्ची उनि हरु डिस्चार्ज भएका हुन्। आज ४ जना डिस्चार्ज हुने हरु मा ,  दुई जना भक्तपुरका र दुई जना काठमाडौंका रहेका छन् ।