विभिन्न भारतीय मिडियाहरु ले नायिका मनीषा कोइराला लाइ नराम्रो भन्दै मिडिया मा प्रचार गरे पछि , बरिसठ पत्रकार ले ट्वॆटर मार्फत एस्तो लेखेर नायिका मनिषा कोइराला लाइ सपोट गरेका छन् ,

नेपाल ले लिपुलेक , कालापानी र लिम्पियाधुरा लाइ समेटेर नया नक्सा सार्वजनिक गरिसकेको छ। नायिका मनिषा कोइरालाले नेपाल को नया नक्सा जारी भए पच्ची त्यो स्वागत योग्य भएको भनेर बताएको थीयीं र एस्तो लेखेको थिन ,