भर्खरै काठमाडौं मा भुकम्प गएको छ । उपत्यका का बिभिन्न स्थान मा भुकम्प को हल्का झट्का महसुस गरियो । बिहिबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ८ बजेर १५ मिनेट जाँदा काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको हो। ३.४ रेक्टर स्केलको भुकम्प गएको भनेर खबर आएको छ ।