नेपाल सरकारले बुद्धबर नया नक्सा सर्वजनिक गरेको छ । भारतले नेपाल को नय| नक्सा स्विकार्य छैन भनेको छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तावले जारी गरेको एउटा विज्ञप्तिमा ती क्षेत्रहरू भारतीय भूभाग भएको दाबी गरिएको छ। “नेपाल सरकारले आज नेपालको परिमार्जित नक्सा सार्वजनिक गरेको छ जसमा भारतीय भूभागहरू पनि परेका छन्,” विज्ञप्तिमा उल्लेख छ, “यो एकतर्फी कार्य ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन।”