नेपालमा हवाइ उडान जेठ मसान्त भरि बन्द भएको । कोरोना रोक्थम समान्व्य समितीले नेपाल मा हवाइ उडान जेठ ३२ गते (      जुन १४) सम्म बन्द राख्ने निर णय गरेको छ । एस अघी नेपाल हवाइ उडान जेठ १८ गते सम्म को लाई बन्द गरिएको थियो । बुधबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जेठ १८ सम्म रहेको उडान रोकलाई जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो । ४ गते लकडाउन लाई २० गते सम्म लम्ब्याइए पनि हवाइ उडान समान्धी केहि निर णय भएको थिएन ।