मंगलबार कोरोनाभाइरस संक्रमण पुष्टि भएका सर्लाहीका दुई संक्रमित हाल काठमाडौंमै बसोबास गरिरहेको खुलासा भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप २७ जनामा कोरोना संक्रमण पुष्टि गरेकोमा दुई जना सर्लाहीका रहेको बताएको छ ।