नेपाल मा थप २७ जना मा कोरिना सन्क्रमण । एसै सँग नेपालमा कोरोना सन्क्रमित को सन्ख्या ४०२ पुगेको छ । स्वस्थ्य तथा जन्सन्ख्या मन्त्रालयले डेली बृफिङ मा २७ जना कोरोना सन्क्रमित को पुस्टी गरेको छ । काठमाडौं मा ३ जना सन्क्रमित गरी बिभिन्न जिल्ला बाट २७ जना सन्क्रमित को पुस्टी भएको हो । भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण पुष्टि भएको छ । यस्तै झापाका ९ जना, मोरङ र सुनसरीका एकएक जना, सर्लाहीका २ जना, मनवानपुर र रामेछाप, सिन्धुली र लमजुङका एकएक जना कपिलवुस्तका चार र नवलपरासीका एक जनामा संक्रमण पुष्टि भएको छ ।