अमेरिकी रास्ट्रपती डोनल्ड ट्रम्पले बिस्वो स्वस्थ्य सँगठन लाई दिरहेको सहयोग पूर्ण रुपमा कटौती गर्ने भनेको छन । ट्रम्पले अमेरिका लाई दिने फन्डिङ पूर्ण रुपमा कतौटी गर्ने चेतावनी देका छन । ट्रम्पले पछिल्लो समय धेरै पटक बिस्वो स्वस्थ्य सँगठन ले कोरोना भाई रस बारेमा राम्रो क नगरेको र चिनको तर्फ बाट बोलेको आरोप लगाउदै आएका छन ।