नेपालमा थप एक जना कोरोन संक्रमितको पुस्टि भएको छ। कोरोन संक्रमण पुस्टि भएको व्यक्ति धरानको २० वर्षका युवा हुन्। यसै संग नेपालमा कोरोन संक्रमितको संख्या ३५८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुस्टि १ जनामा संक्रमणको पुस्टि गरेको हो। आज मात्र ६३ जना मा संक्रमण को पुस्टि भएको छ।