कपिलवस्तु जिल्लामा कोरोना सन्क्रमितहरु को सन्ख्या बढ्दै गए पछी पुरै जिल्ला सिल गर्ने निरनय भएको छ । कपिलवस्तु जिल्ल लाई जेठ २० गते सम्मनै सिल गरिएको छ । जोखिम बढ्दै गएको भनेर जिल्ला प्रसासन कार्यालयले यो निर नय लिएको हो । कपिलवस्तु जिल्लाम स्वस्थ्य कर्मी र सुर्छ्यकर्मीमा पनि कोरोना सन्क्रमण पाइएको छ ।
ट्रेन्डिङ
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण
- काठमाडौं उपत्यकामा बुधबार राती देखी निशेधाज्ञा, के गर्न पाइन्छ र के पाइदैन ?
- सर्वोच्च अदालतले संसद भंग गर्ने निर्णयको कारण आदेश जारी गर्यो
- नेपालको नया नक्सा जारी भए पछी पूर्व राजा ज्ञानेन्द्र शाहले ट्विटरमा एस्तो लेखेका छन
- २ करोड ५० लाख डोज कोरोना भ्याक्सिन नेपाल आपूर्ति गर्न सम्झौता
- संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा ८ वटा रिट दर्ताका लागि पेश
- कोही पनि भ्रष्टाचारीलाई नछाड्ने: नेता विनय रावल
- अब लाइसेन्स ट्रायलमा ६० नम्बर आए पास